Mirage

Hungry and thirsty
At the midday in the scorching sun
Wandering here and there
Suddenly caught up something in his eye.
Dark and green,
A leaf like ,
Moving along with ripples……..

Wandering Thoughts

You fight with yourselves
more than with anyone
and any thing else in this world
Within a glimpse of second
thousands of thoughts
arises as high as tide
and within a fraction of time
I don’t know where
they got a place to hide……..

एक सर्को माया

एक सर्को माया रोजगारीको सिलसिलामा मालदिभ्समा कार्यरत एकजना नेपाली युवकको कथा हो । उपन्यासको मुख्य पात्र आलोक शर्मासँग समयक्रममा जोडिन आइपुग्ने अनेकन पात्रहरु, तिनले बोकेका अनगिन्ती कथाहरु र रहस्यका पोकाहरुसँगै उपन्यास अघि बढ्छ । रोचक कुरा के छ भने उपन्यासमा देखा पर्ने अधिकांश पात्रहरु एकअर्कासँग अनौठो तवरले जोडिएका छन् । यसैगरी यस उपन्यासको सुन्दर पक्ष भनेको यस भित्र रहेका उपकथाहरु हुन् जसले पाठकलाई आफुतिर आकर्षित गरिरहन्छन् ।

अलिखित

कुनै पुरातात्विक वस्तुको उत्खननको लागि निस्किएको एघार जनाको टोली एउटा यस्तो गाउँमा पुग्छ जहाँ बस्दा डुल्दा हिँड्दा दुःख, गरिबी, अभाव र चरम निराशाको समेत उत्खनन हुन्छ । एउटा यस्तो गाउँ जो देशको मानचित्रबाट गायब छ, गरिब छ, चरम अभावले जेलिएको छ, जो सँग विद्रोह गर्ने न त इच्छाशक्ति छ न त सामर्थ्य नै छ त्यस्तो देहाती गाउँको कथा हो अलिखित ।
‘अलिखित’ मधेशको एउटा गरिब गाउँको कारुणिक चित्र मात्र होइन शोषण र अन्याय विरुद्धको आवाज सहित राज्य प्रतिको नमीठो व्यङ्ग्य पनि हो ।

Homo Deus: A Review

This book has many things in it. It seems like an unusual yet compelling combination of History, Philosophy, and Science Fiction. The book begins with the unprecedented success story of mankind over plague, famine, and war. Once viewed as the invincible forces of a giant demon these problems have been transformed into manageable challenges at the dawn of the third millennium. As we have reined over plague, famine, and war, now mankind will find a new agenda to work on. The writer believes that the new human agenda will be the project to immortality and divinity.

शब्दहरूको क्रन्दन

परिकल्पनाको कुहिरोभित्र कतै

म आफूलाई पनि एक कवि देख्छु

शब्दहरू सँगालिरहेको

ठीक त्यसैगरी जसरी म सानो छँदा

मेरी आमाले सँगाल्थिन्

आफ्नो दिनभरिको ज्याला

मेरो भविष्यको लागि

भुइयाँ : अस्तित्वको खोजी

लेखक यज्ञशले भनेजस्तै भुइयाँ औसत जीवन खोजिरहेकाहरुको कथा हो र यही औसत जीवन खोज्नेक्रममा गर्नुपरेका आन्दोलनहरुको गाथा हो । यिनै दुःख र पीडाले भरिएका कारुणिक कथाहरुलाई सरल र सरस ढङ्गले पस्किन सफल भएका छन् लेखक यज्ञश । पुस्तक पढ्दै गर्दा लाग्छ यी कतै काल्पनिक कथाहरु त हैनन् तर लेखकले भनेजस्तै आफू बसेको ठाउँमा बसेर दिमागमा एक किसिमको स्केच तयार पारेर यी कथाहरु महसुस गर्न सकिदैनन् । काठमाडौँको केन्द्रिय आँखामा दुरविन लगाएर हेर्दा ती कथाका पात्रहरु देखिदैँनन् । तिनीहरुलाई महसुस गर्न तिनीहरुको नजिकै जानुपर्छ ।

कोही किन बदलियोस् मेरा लागि

कोही किन पक्रियोस मेरो हात र मिलाओस् मेरो गतिसँगै आफ्नो गति

कोही किन बद्लियोस् आफ्नो भाका र मिलाओस् मेरो सुरसँगै आफ्नो सुर

म मेरा स्वार्थहरुसँग अर्काको स्वतन्त्रता कसरी बाँड्न सक्छु र

मेरा निरस ओठहरुसँग म कसैको मुस्कान कसरी साट्न सक्छु र

सफेद मान्छेहरु

म अझै सम्झन्छु
सेतै पोतिएको हाम्रो स्कुलको भित्ता
म सानो छँदा
मेरो दाइले भन्नुहुन्थ्यो
सरस्वतीलाई मन पर्ने रङ सेतो हो अरे
सायद बालकहरुको मन पनि सेतै हुन्छ क्यारे
सफेद क्यानभासमा जस्तो पोतिन्छन् रङहरु
ऊ त्यस्तै भएर त रङ्गिदिन्छ

युवा अभियान परिवर्तनका लागि मतदान

हाम्रो सम्झने र बुझ्ने उमेर भएदेखि यता नै देशमा थुप्रै राजनीतिक परिवर्तन भइसकेका छन् । करिव–करिव हाम्रो जन्मसँगै सुरु भएको सशस्त्र संघर्षको अन्त्य देखि, २४० वर्ष लामो राजनन्त्रको अन्त्य भइ गणतन्त्र स्थापनासम्म र संविधानसभाको निर्वाचन देखि संविधान निमार्णसम्मका घटनाक्रमहरुको हामी साक्षी छौ । तर राजनीतिक परिवर्तनसँगै विकासको गतिको जुन लय हाम्रो देशले पक्रन पर्ने हो त्यो पक्कै पनि समात्न सकेको छैन । विगत एक दशकमा देखिएको राजनीतक संक्रमणकालमा नेपालका राजनीतिक दलहरुले जुन किसिमको सौहाद्रता देखाउन पर्ने हो त्यसको ठीक विपरित………